Acts 15:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले चाहिँ आफूलाई साथ दिन सिलासलाई छाने। त्‍यसपछि प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले उनीहरूलाई परमेश्‍वरको दयालु हातमा सुम्‍पिदिए अनि उनीहरू हिँडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावलले सिलासलाई चुने, अनि भाइहरूबाट परमेश्‍वरको अनुग्रहमा अर्पण भई बिदा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले सिलासलाई चुने, र विश्‍वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे।
Nepali ERV (पवित्र बाइबल)
पावलले सिलासलाई आफूसित लान चुने अनि गए। अन्टिओकका दाज्यू-भाइहरूले पावललाई प्रभुको रेखदेखमा राखे अनि बाहिर पठाइदिए।
Nepali Tamang 2011
तर पावलसे चा सिलासदा धम्‍जी, ओच्‍छे प्रभुदा विश्‍वास लबा आलेगदेसे थेन्‍नीदा परमेश्‍वरला छ्‌यारी जिम्‍मा पिन्‍माहेन्‍से थेन्‍नी थेग्‍याम निजी।