Acts 15:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिरिया र किलिकिया इलाका भएर जाँदा उनीहरूले त्‍यहाँका मण्डलीहरूलाई विश्‍वासमा बलियो बनाउँदै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मण्‍डलीहरूलाई बलिया गराउँदै तिनले सिरिया र किलिकियाको भ्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।
Nepali ERV (पवित्र बाइबल)
मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।
Nepali Tamang 2011
पावलदेन सिलास सिरियादेन किलिकियारी निसी थेरी मुबा मण्‍डलीगदेदा विश्‍वासरी कोङ्‌ना लबान भ्रजी।