Acts 15:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले यहूदी र अरू जातिका मानिसहरूमा भेदभाव राख्नुभएन। अरू जातिका मानिसहरूले विश्वास गरे र परमेश्वरले तिनीहरूको हृदयलाई शुद्ध पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरू र हामीहरूका बीच कुनै भेदभाव राख्नुभएन, तर तिनीहरूका हृदय विश्वासद्वारा शुद्ध पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी र तिनीहरूका बीचमा उहाँले कुनै भेदभाव रहन दिनुभएन; किनकि विश्वासद्वारा तिनीहरूका हृदय उहाँले शुद्ध पारिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको लागि ती मानिसहरू कुनै पनि खण्डमा हामी भन्दा भिन्न छैनन्। विश्वासद्वारा परमेश्वरले उनीहरूका हृदय शुद्ध पारिदिनु भयो।
Nepali Tamang 2011
ओच्छे परमेश्वरसे य्हाङदेन थेनीगदे खालैला ली आच्याना गे लसी थेनीगदेसे लबा विश्वासग्याम थेनीगदेला सेम साङसाङ तना लजी।