Acts 16:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले त्यस्तो दर्शन पाएपछि हामीहरू तुरुन्तै माकेडोनियातिर जान तयार भयौं किनभने त्यहाँका मानिसहरूलाई प्रभुको सुसमाचार सुनाउन परमेश्वरले नै बोलाउनुभएको हो भन्ने कुरा हामीहरूलाई थाहा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनले यो दर्शन पाए, तुरुन्तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्चय गर्यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्वरले हामीलाई बोलाउनुभएको रहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले यो दर्शन देखेपछि, तिनीहरूलाई सुसमाचारको शिक्षा दिन परमेश्वरले हामीलाई बोलाउनुभएको हो भन्ने निर्णय गरी तुरुन्तै हामी म्यासिडोनिया जानका निम्ति तयार भयौँ।
Nepali ERV (पवित्र बाइबल)
पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।
Nepali Tamang 2011
थेसे चुह्रङ्बा म्राङ्माहेन्से ङनी माकेडोनियारी निबारी तयार तजी। तिग्दा भिसम थे ग्लाला म्हिगदेदा थार्बा पिन्बा समाचार थेःना लबारी परमेश्वरसे ङन्दा ङ्योइजीम भिबा ताम ङन्से था याङ्जी।