Acts 16:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्रोआसमा पानीजहाज चढेर हामी सोझै पारि सामोथ्राके टापुतिर लाग्यौं। भोलिपल्ट नियापोलिस सहरमा पुग्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हामीहरू त्रोआसबाट जहाजमा चढ़ी सोझै सामोथ्राकेतिर गयौं, र भोलिपल्ट नियापोलिसमा आइपुग्यौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्रोआसबाट जहाजमा चढी हामी सोझै सामोथ्रेसतिर लाग्यौँ, र त्यसको भोलिपल्टै नियापोलिस पुग्यौँ।
Nepali ERV (पवित्र बाइबल)
एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं।
Nepali Tamang 2011
जमाहेन्से ङनी त्रोआसग्याम पानी जहाजरी क्रेःसी सोजोन सामोथ्रेस भिबा ग्लारी खजी, ओच्छे न्हङगरदङ नियापोलिस भिबा ग्लारी धोखजी।