Acts 16:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँबाट जमिनको बाटो भएर माकेडोनिया इलाकाको मुख्‍य सहर फिलिप्‍पीतिर गयौं। त्‍यो सहरचाहिँ रोमीहरूको अधीनमा थियो। त्‍यहाँ हामी केही दिनसम्‍म बस्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यहाँबाट फिलिप्‍पीमा आइपुग्‍यौं, जो माकेडोनियाको प्रमुख सहर र रोमी उपनिवेश पनि हो। हामी त्‍यस सहरमा केही दिन बस्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँबाट रोमी उपनिवेश र म्यासिडोनियाको त्यस क्षेत्रको एउटा प्रमुख सहर फिलिप्पी आइपुग्यौँ, र त्यहाँ हामी कैयौँ दिनसम्म बस्यौँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हामी फिलिप्पी गयौं। यो म्यासिडोनिया अञ्चलको मुख्य शहर हो अनि यो रोमीहरूको शहर हो। हामीहरू यहाँ केही दिन बस्यौं।
Nepali Tamang 2011
थेग्‍याम माकेडोनियाला घ्रेन शहर फिलिप्‍पीरी निजी। थे शहररी चा रोमीगदेसे शासन लमुबा। थेरीन ङनी तिगै रेधोना चिजी।