Acts 16:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नदीको किनारमा यहूदीहरूको प्रार्थना गर्ने ठाउँ होला भन्ने सम्झेर हामी विश्रामको दिन त्यहाँ गयौं अनि त्यहाँ भेला भएका स्त्रीहरूसँग कुरा गर्न लाग्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचीत गर्न लाग्यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शब्बाथमा सहरको द्वारबाट बाहिर निस्की हामी नदीतर्फ लाग्यौँ। हामीले त्यहाँ प्रार्थनाको एउटा स्थान पाउने आशा राखेका थियौँ। हामी त्यहाँ बस्यौँ र भेला भएका महिलाहरूसँग कुरा गर्न थाल्यौँ।
Nepali ERV (पवित्र बाइबल)
विश्रामको दिनमा हामी शहरको मुख्य फाटकबाट निस्क्यौं अनि नदी तिर गयौं। हामीले सोच्यौं कि त्यहाँ प्रार्थना गर्ने एउटा ठाउँ हुन सक्थ्यो। केही पत्नी मानिसहरू त्यहाँ भेला भएका थिए। यसकारण हामी बस्यौं अनि तिनीहरूसंग बात गर्न लाग्यौं।
Nepali Tamang 2011
ब्लप्बा न्हबा धिनकुनु ङनी शहरग्याम थोन्सी स्योङला कुनीरी निजी। तिग्दा भिसम थेरी प्रार्थना लबा ग्ला मुला तला भिसी ङन्से म्हन्बा मुबा, थेरी कोइ कोइ म्रिङम्हेमेगदे ह्रुप तसी चिबा स्याप्जी। थेतबासेलमा ङनीएनोन थेनीगदेदेन छ्याम चिसी ताम लजी।