Acts 16:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब उसले पावल र हामीलाई पछ्याउँदै यसरी कराउन लागी, “यिनीहरू महान् परमेश्वरका भक्तहरू हुन्। यिनीहरूले त मुक्ति पाउने बारेमा प्रचार गर्दछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्दै चिच्च्याई, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो केटी पावल र हाम्रो पछि-पछि लाग्दै यसो भन्दै कराई, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तपाईंहरूको उद्धारको बाटो बताइरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।”
Nepali Tamang 2011
ओच्छे थे नोकरस्यासे “चु म्हिगदे शक्तिशाली परमेश्वरला गे लबा म्हिगदे हिन्ना। चुगदेसे एनीगदेदा थार्बा याङ्बा ग्यामला बारेरी पाङ्बान मुला” भिसी क्रिङ्बान पावलदेन छ्याम ङन्ना लिच्छा लिच्छा भ्रजी।