Acts 16:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लुस्त्रा र आइकोनियनमा भएका प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूले तिमोथीलाई राम्रो मानिस ठान्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लुस्त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लुस्त्रा र आइकोनियमका दाजुभाइ-दिदीबहिनीहरूले उनको बारेमा राम्रो कुरा गर्थे।
Nepali ERV (पवित्र बाइबल)
लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे।
Nepali Tamang 2011
लुस्त्रादेन आइकोनियन शहरला ज्योज्यो आले नाना आङागदेसे तिमोथीदा ज्यबा म्हि भिसी पाङ्मुबा।