Acts 16:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी पावल र सिलासलाई सहरका रोमी हाकिमहरूको अगाडि उभ्‍याउँदै तिनीहरूले भने, “यी यहूदीहरूले हाम्रो सहरमा उपद्रव मच्‍चाएर दु:ख दिँदै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्‍याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्‍चाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनीहरूलाई हाकिमहरूकहाँ लगेर यसो भने, “यी मानिसहरू यहूदीहरू हुन्, र यिनीहरू हाम्रा सहरमा गोलमाल मच्‍चाउँदै छन्।
Nepali ERV (पवित्र बाइबल)
पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराईरहेछन्।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेदा थे शहरला हाकिमगदे मुबा ग्‍लारी भसी चुह्रङ् भिसी भिजी, “चु म्‍हिगदे यहूदी हिन्‍ना, चुगदेसे य्‍हाङला शहररी आतोःबा ताम लोप्‍सी ङन्‍दा कोल्‍ना लजी।