Acts 16:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यतिखेरै मानिसको हुल पावल र सिलासमाथि जाइलाग्‍यो। हाकिमहरूले पावल र सिलासको लुगा फुकालेर कोर्रा लगाउने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो भीड पावल र सिलासमाथि जाइलाग्न एक भए। अनि हाकिमहरूले तिनीहरूका वस्त्र च्यातिदिए, र छडी लगाउने हुकुम दिए।
Nepali ERV (पवित्र बाइबल)
भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए।
Nepali Tamang 2011
जमाहेन्‍से थेरी मुबा म्‍हिगदे पावलदेन सिलासला बिरोधरी रेःजी। थे शहरला हाकिमगदेसे थेनीगदेला क्‍वान ढेसी भ्‍याङ्‍जी, ओच्‍छे थेनीगदेदा तोउ भिसी कुल्‍जी।