Acts 16:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेसरी कोर्रा लगाएपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानमा पुर्याए र झ्यालखानको हाकिमलाई दुई जनालाई उम्कन नसक्ने गरी थुन्ने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्यालखानमा हालिदिए, र झ्यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्ने हुकुम दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई धेरै छडी लगाएपछि झ्यालखानाको प्रमुखलाई सावधानीपूर्वक तिनीहरूको निगरानी गर्ने हुकुम दिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”
Nepali Tamang 2011
थेनीगदेदा ल्हानान तोमाहेन्से झ्याल्खानरी झाङ्सी झ्याल्खानना हाकिमदा चु कैदीगदेदा यार्बारी आखम्ना लसी थान्गो भिसी कुल्जी।