Acts 16:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो आज्ञा पाएर झ्‍याल-खानको हाकिमले पावल र सिलासलाई झ्‍यालखानको सबैभन्दा भित्री कोठामा लगे र उनीहरूका खुट्टामा काठको ठिंगुरा ठोके।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्‍तो हुकुम पाएर उनले तिनीहरूलाई झ्‍यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो हुकुम पाएपछि झ्यालखानाका सुरक्षाकर्मीले पनि तिनीहरूलाई सबैभन्दा भित्रको कोठामा लगेर थुने, र तिनीहरूका खुट्टामा काठको ठिँगुराहरू ठोके।
Nepali ERV (पवित्र बाइबल)
जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निक्कै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गुरामा कसे।
Nepali Tamang 2011
चुह्रङ् भिमाहेन्‍से थे झ्‍याल्‍खानना हाकिमसे पावलदेन सिलासदा झ्‍याल्‍खानना न्‍हङला कोठारी भोर्सी ठिँगुरो लगब लसी थान्‍जी।