Acts 16:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति नै खेर एक्‍कासि डरलाग्‍दो भूइँचालो गयो। झ्‍यालखानको जग नै हल्‍लियो, सबै ढोकाहरू खुले र कैदीहरूलाई बाँधेका साङ्लाहरू फुक्‍लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्‍लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए।
Nepali ERV (पवित्र बाइबल)
अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।
Nepali Tamang 2011
जमाहेन्‍से थेरी तिक्‍खुरीन घ्रेन सङगुल खसी झ्‍याल्‍खानना जग य्‍हङ य्‍होङ तसी तुरुन्‍तन झ्‍याल्‍खानना म्रापगदे ठोङ्‌जी। ओच्‍छे थेनीगदे जम्‍मादान खीबा स्‍हेगदेएनोन ह्रङ्नोन ब्‍लजी।