Acts 16:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्‍यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!”
Nepali ERV (पवित्र बाइबल)
तर पावल चिच्यायो, “आफैलाई घात नगर। हामी सबै जना यहीं छौं।”
Nepali Tamang 2011
तर पावलसे थेदा “ह्राङसे ह्राङदान तिगै थालउ, तिग्‍दा भिसम ङनी जम्‍मान चुरीन मुला” भिसी घ्रेन काइसे क्रिङ्‌जी।