Acts 16:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर हाकिम बत्ती मागेर दगुर्दै भित्र आए र डरले काम्दै पावल र सिलासको पाउमा परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बत्ती मागेर उनी हामफाल्दै भित्र आए, र डरले काम्दै पावल र सिलासका अगाडि घोप्टो परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती झ्यालखानाका प्रमुख बत्ती बालेर दगुर्दै भित्र गए। अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे।
Nepali ERV (पवित्र बाइबल)
जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।
Nepali Tamang 2011
जमाहेन्से थेसे नाङसल ह्रीसी छ्योङ्बान न्हङरी खजी, थे लोङ्सी फितफित धर्बान पावलदेन सिलासला ङाच्छापट्टि ख्लुप तजी।