Acts 16:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि हाकिमले पावल र सिलासलाई आफ्नो घरमा लगेर खाना खुवाए। उनले परमेश्वरमाथि विश्वास गरेको हुनाले घरानाका सबै खुसी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनीहरूलाई घरमा ल्याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्वरमा विश्वास गरे भन्ने कुरामा उनका सारा परिवारसँग उनी आनन्दित भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए; किनकि तिनी र तिनका पूरा परिवारले परमेश्वरमा विश्वास गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। उ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।
Nepali Tamang 2011
जमाहेन्से थे झ्याल्खानना हाकिमसे पावलदेन सिलासदा ह्राङला दिमरी भसी सोल पिन्जी। ओच्छे थेसे परमेश्वरदा विश्वास लबासे लमा थेला दिमरी मुबा जम्मान म्हिगदे विश्वास लसी थेदेन छ्याम ल्हानान ताङ्जी।