Acts 16:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहानै सहरका हाकिमहरूले पावल र सिलासलाई छोडिदिनू भन्‍ने आज्ञा दिएर सिपाहीहरू पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उज्‍यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्यालो भएपछि, हाकिमहरूले आफ्ना अधिकृतहरूलाई यो आदेशका साथ झ्यालखानाका प्रमुखकहाँ पठाए: “ती मानिसहरूलाई छोडिदेऊ!”
Nepali ERV (पवित्र बाइबल)
अर्को बिहान हाकामहरूले केही सिपाही हरूलाई जेल अधिकारीकहाँ खबर दिएर पठाए; “ती मानिसहरूलाई छोडिदिनु!”
Nepali Tamang 2011
तर य्‍हाल तमाहेन्‍से शहरला हाकिमगदेसे सिपाहीगदेदा “थे म्‍हिगदेदा पुइसी पिन्‍गो” भिसी कुल्‍जी।