Acts 16:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झ्यालखानको हाकिमले पावललाई भने, “तपाईं र सिलासलाई छोडिदिनू भनेर सहरका हाकिमहरूले खबर पठाए। अब तपाईंहरू खुसीसँग जानुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब झ्यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्केर शान्तिसँग जानुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सुनेर झ्यालखानाका प्रमुखले पावललाई भने, “हाकिमले तपाईं र सिलासलाई छोडिदिनू भनी आदेश दिनुभएको छ। यसैले अब तपाईंहरू निस्केर शान्तिसाथ जानुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
जेल अधिकारीले पावललाई भन्यो, “हाकीमहरूले यी सिपाहीहरू तपाईंहरूलाई छोडन लाउन पठाएका हुन्। तपाईंहरू अब शान्तिले जान सक्नु हुन्छ।”
Nepali Tamang 2011
जमाहेन्से झ्याल्खानना हाकिमसे पावलदा “शहररी मुबा हाकिमगदेसे ह्राङनीदा पुइसी पिन्गो भिसी पाङ्बा मुला। थेतबासेलमा दाहेन्से ह्राङनी थोन्सी ढुक्क तसी फेप्गो” भिसी भिजी।