Acts 16:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले भनेको कुरा सिपाहीहरूले गएर हाकिमहरूलाई सुनाइदिए। पावल र सिलास रोमी नागरिक हुन् भनेको सुनेर तिनीहरू डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन्‌ भन्‍ने सुनेर उनीहरू डराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अधिकृतहरूले यो कुरा हाकिमहरूलाई सुनाइदिए। अनि उनीहरू त रोमी नागरिक रहेछन् भन्‍ने सुनेर तिनीहरू तर्सिए।
Nepali ERV (पवित्र बाइबल)
सिपाहीहरूले जे पावलले भने ती हाकीमहरूलाई सुनाई दिए। जब हाकीमहरूले पावल र सिलास रोमी नागरीक भनेर जाने, तिनीहरू भयग्रस्त भए।
Nepali Tamang 2011
जमाहेन्‍से सिपाहीगदे हाकिमगदे मुबा ग्‍लारी निसी पावलसे पाङ्बा ताम पाङ्जी। पावलदेन सिलास रोमी म्‍हि चीम भिबा थेःसी थेनीगदे लोङ्जी।

Recommended Reading