Acts 16:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आएर पावल र सिलाससँग माफी मागे अनि उनीहरूलाई झ्‍यालखानबाट बाहिर लगेर ‘हाम्रो सहर छाडेर गइदिनुहोस्’ भनी बिन्‍ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे, र तिनीहरूलाई बाहिर लगे र सहर छोडी जाने अनुरोध गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पावल र सिलासलाई खुशी पार्न आए। अनि झ्यालखानाबाट बाहिर निकालेर सहर छोडेर जान अनुरोध गरे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरू पावल र सिलासकहाँ आएर आफ्नो भूल प्रति क्षमा - याचना गरे। तिनीहरूले पावल र सिलासलाई जेलबाट निकालेर शहर छाडी जाऊ भने।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे खसी पावलदेन सिलासदा माफ ह्रीजी, ओच्‍छे पावलदेन सिलासदा झ्‍याल्‍खानग्‍याम मङग्‍यार भोर्सी, “ङन्‍ना शहर ख्‍लासी फेप्‍गो” भिसी बिन्‍ती लजी।

Recommended Reading