Acts 16:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी मण्डलीका मानिसहरूको विश्वास बलियो हुँदै गयो र दिनदिनै प्रभुमा विश्वास गर्ने मानिसहरू थपिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी मण्डलीहरू विश्वासमा दह्रिला हुँदै र संख्यामा दिनहुँ बढ्दैगए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी मण्डलीहरू विश्वासमा शक्तिशाली हुँदैगए, र तिनीहरूको संख्या दिनदिनै बढ्दैगयो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मण्डलीहरू विश्वासमा बलियो बनिदै अनि दिन प्रति दिन संख्यामा बढदै थियो।
Nepali Tamang 2011
थेतबासेलमा मण्डलीगदे विश्वासरी कोङ्बान धिन धिननोन प्रभुदा विश्वास लबा म्हिगदे बढब तबान निजी।