Acts 16:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्‍माले पावल, सिलास र तिमोथीलाई एशिया इलाकामा प्रचार गर्न जान रोक्‍नुभएकोले उनीहरू फ्रिगिया र गलातिया क्षेत्र भएर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र आत्‍माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एशियामा वचन प्रचार गर्न पवित्र आत्माले रोक्नुभएकोले पावल र उनका सङ्गीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरूमा गए।
Nepali ERV (पवित्र बाइबल)
पावल र तिनीसंग अन्य मानिसहरू फ्रिगिया र गलतिया भन्ने देश हुँदै गए। पवित्र आत्माले तिनीहरूलाई एशिया देशमा देश सुसमाचार प्रचार गर्ने अनुमति दिनु भएन।
Nepali Tamang 2011
परमेश्‍वरला आत्‍मासे पावल, सिलासदेन तिमोथीदा एशियारी बचन थेःना लआपुङ्‌बासे लमा थेनीगदे फ्रिगियादेन गलातियाला ग्‍लागदे तबान निजी।