Acts 16:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा तिनीहरू माइसिया भएर सोझै तल समुद्रको किनारमा परेको त्रोआस सहरमा झरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब माइसिया भएर तिनीहरू त्रोआसमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण तिनीहरू माइसिया पार गरेर त्रोआसमा झरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिनीहरू माइसिया देश भएर त्रोआस शहर गए।
Nepali Tamang 2011
थेतबासेलमा माइसिया तबान थेनीगदे त्रोआस भिबा ग्‍लारी निजी।