Acts 17:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल र सिलास अम्‍फिपोलिस र अपोल्‍लोनिया सहरबाट भएर थेसलोनिके सहरमा पुगे। त्‍यहाँ यहूदीहरूको सभाघर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावल र सिलास अम्‍फिपोलिस र अपोल्‍लोनियाको बाटो भएर थेसलोनिकेमा आए। त्‍यहाँ यहूदीहरूको एउटा सभाघर थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावल र सिलास अम्फिपोलिस र अपोल्‍लोनियाको बाटोहुँदै थेसलोनिकीमा आइपुगे, जहाँ यहूदीहरूको एउटा सभाघर थियो।
Nepali ERV (पवित्र बाइबल)
पावल र सिलास अम्फिपोलिस र अपोल्लोनिया भएर आफ्नो यात्रातिर लागे। तिनीहरू थिस्सलोनिका भन्ने शहरमा आई पुगे। जहाँ यहूदीहरूको एउटा सभाघर थियो।
Nepali Tamang 2011
जमाहेन्‍से पावलदेन सिलास अम्‍फिपोलिसदेन अ‍पोल्‍लोनिया भिबा शहरग्‍याम तबान थेसलोनिके भिबा शहररी खजी। थेरी यहूदीगदे ह्रुप तबा दिम गिक मुबा।