Acts 17:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रात पर्ने बित्तिकै प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले पावल र सिलासलाई बेरिया सहरमा पठाए। त्‍यहाँ आइपुगेर उनीहरू यहूदीहरूको सभाघरमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइहरूले तुरुन्‍तै पावल र सिलासलाई राती नै बेरिया पठाइदिए, अनि जब तिनीहरू त्‍यहाँ पुगे तब तिनी यहूदीहरूको सभाघरभित्र गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रात पर्नेबित्तिकै, विश्‍वासीहरूले पावल र सिलासलाई बेरियामा पठाइहाले। त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र गए।
Nepali ERV (पवित्र बाइबल)
त्यही रात विश्वासीहरूले पावल र सिलासलाई बिरिया भन्ने शहर तर्फ पठाए। बिरियामा तिनीहरू यहूदीहरूका सभाघरमा गए।
Nepali Tamang 2011
म्‍हुन तमैछ्‌याम पावलदेन सिलासदा विश्‍वासीगदेसे बेरिया भिबा ग्‍लारी पुइजी, ओच्‍छे थेनीगदे थेरी धोखमाहेन्‍से यहूदीगदे ह्रुप तबा दिमरी निजी।