Acts 17:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै यहूदीहरूले प्रभुमा विश्वास गरे। त्यसै गरी नाउँ चलेका निकै ग्रीक स्त्री र ग्रीक पुरुषहरूले समेत प्रभुमाथि विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यिनीहरूमध्ये धेरैले, साथै निकै जना उच्च घरानाका ग्रीक महिलाहरूले र पुरुषहरूले समेत विश्वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परिणाम स्वरूप तिनीहरूमध्ये धेरै जनाले विश्वास गरे। त्यसै गरी धेरै संख्यामा प्रतिष्ठित ग्रीक महिला र ग्रीक पुरुषहरूले पनि विश्वास गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू धेरैले विश्वास गरे अनि धेरै प्रमुख ग्रीक पुरुष र नारीहरूले पनि ती कुराहरू विश्वास गरे।
Nepali Tamang 2011
थेतबासेलमा ल्हानान म्हिगदेसे प्रभुदा विश्वास लजी। ओच्छे स्य्हान्दोसे मान लबा ल्हानान ग्रीक म्रिङम्हेमेगदेदेन ह्रेम्फेबेगदेसेनोन प्रभुदा विश्वास लजी।