Acts 17:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देख्‍नेबित्तिकै प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले पावललाई तुरुन्‍तै समुद्र किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्‍यहीँ बेरियामा नै बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब भाइहरूले तुरुन्‍तै पावललाई समुद्रपट्टि पठाइदिए। तर सिलास र तिमोथीचाहिँ त्‍यहीँ नै बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूले पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ बेरियामै बसे।
Nepali ERV (पवित्र बाइबल)
यसैले विश्वासीहरूले पावललाई समुद्र तटमा झट्टै पठाए। तर सिलास र तिमोथी त्यही बिरियामा बसे।
Nepali Tamang 2011
जमाहेन्‍से विश्‍वासीगदेसे पावलदा तुरुन्‍तन समुन्‍द्रधोना सनिजी। तर सिलासदेन तिमोथी चा थेरीन चिजी।