Acts 17:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल एथेन्‍स सहरमा सिलास र तिमोथीलाई पर्खिरहेको बेला त्‍यो सहर मूर्तिपूजाले भरिएको देखेर उनलाई साह्रै दु:ख लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावलले तिनीहरूलाई एथेन्‍समा पर्खिरहँदा, त्‍यो सहरलाई मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्‍मा तिनीभित्र व्‍याकुल भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो सहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनी असाध्यै दुःखित भए।
Nepali ERV (पवित्र बाइबल)
पावलले तिमोथी र सिलासलाई एथेन्समा र्पखिरहेका थिए। पुरा नगर नै मूर्तीहरूले भरिएको देखेर पावलको हृदय विचलित थियो।
Nepali Tamang 2011
सिलासदेन तिमोथीदा पावलसे एथेन्‍स भिबा ग्‍लारी भ्रान्‍सी चिमा थेसे थे शहर नाङनोन लथाननोन लथान म्राङ्सी थेदा ल्‍हानान दुख ङ्‌हम्‍जी।