Acts 17:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा तिनीहरूले पावललाई अरियोपागसको सभामा लगेर भने, “तपाईंले प्रचार गर्नुभएको यो नयाँ शिक्षाको बारेमा हामीलाई जान्ने इच्छा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले तिनलाई अरियोपागसमा लगे र सोधे, “तपाईंले दिनुभएको यो नयाँ शिक्षा के हो, के हामी जान्न सक्छौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूले उनलाई समातेर अरियोपागसको सभामा लगेर सोधे, “तपाईंले प्रचार गरिरहनुभएको यो नयाँ शिक्षाका बारेमा के हामी जान्न सक्छौँ?
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पावललाई अरैयापागस् महासभामा लगे। तिनीहरूले भने, “जुन नयाँ शिक्षा तपाईं प्रचार गर्नु हुँदैछ, हामीलाई यो विषयमा केही बताउन सक्नु हुन्छ?
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेसे पावलदा अरियोपागसरी भोर्सी चुह्रङ् भिसी भिजी, “ह्राङसे लोप्बा चु छार ताम खाह्रङ्बा हिन्ना, ङन्सेनोन घोबारी तला?