Acts 17:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँजस्‍तो गरेर पावल त्‍यस सभाघरमा पनि गए। उनले त्‍यहाँ तीन हप्‍तासम्‍म पवित्र विश्राम दिनैपिच्‍छे धर्मशास्‍त्रका कुरा लिएर तिनीहरूसँग बहस गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावल आफ्‍नो आदतअनुसार तिनीहरूकहाँ भित्र गए, र तीन सातासम्‍म धर्मशास्‍त्रबाट तिनीहरूसँग बहस गर्दैरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावल सधैँजसो त्यस सभाघरमा गए, र तीन हप्‍तासम्म तिनले पवित्रशास्त्रका वचनहरूको सत्यता बताए।
Nepali ERV (पवित्र बाइबल)
पावल त्यस सभाघरमा यहूदीहरूलाई हेर्न सधैं झैं गए। ती विश्राम दिनहरूमा धर्मशास्त्रको विषयमा पावलले उनीहरूसंग चर्चा-परिचर्चा गरे।
Nepali Tamang 2011
सदला ह्रङ्नोन लसी पावल थेनीगदे मुबा ग्‍लारी निजी, ओच्‍छे सोमरेम ब्‍लप्‍बा न्‍हबा धिनधोना परमेश्‍वरला बचनग्‍याम थेनीगदेदेन छ्‌याम छलफल लजी।