Acts 17:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो हाम्रो लागि एकदमै नयाँ छ र तपाईंले भन्न खोज्नुभएको खास कुरा के हो, त्यो हामी बुझ्न चाहन्छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तपाईं हाम्रो कानमा अनौठा कुराहरू सुनाउँदैहुनुहुन्छ। यसकारण यी कुराको मतलब के हो सो हामी जान्न चाहन्छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले भनेका अनौठा कुराहरू हामी सुन्दैछौँ र त्यसको के अर्थ हो सो हामी जान्न चाहन्छौँ।”
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारको कुरा हामीले अधि कहिल्यै सुनेका थिएनौ।” हामी तपाईंको शिक्षाको अर्थ बुझ्न चाहन्छौ।”
Nepali Tamang 2011
तिग्दा भिसम ह्राङसे ङन्दा उदेकला ताम लोप्बान मुला। थेतबासेलमा चु खाह्रङ्बा ताम हिन्ना थे ताम ङन्दाएनोन घोबा सेम मुला।”