Acts 17:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले अरियोपागस भन्ने सभाको अगाडि उभिएर भने, “हे एथेन्स सहरका बासिन्दाहरू हो, हजुरहरू असाध्यै धर्मप्रेमी हुनुहुँदोरहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावलले अरियोपागसको बीचमा खड़ा भएर भने, “एथेन्सका मानिस हो, तपाईंहरूलाई म सब कुरामा अति धर्मानुरागी देख्तछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरू हो! म देख्दैछु, तपाईंहरू हरकिसिमले अति धार्मिक हुनुहुँदोरहेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पावल एरैयापागस् महासभा अगाडी उभिए र भने, “एथेन्सका मानिसहरू! म तपाईंहरूलाई प्रत्येक तरिकामा अति धार्मिक पाउँछु।
Nepali Tamang 2011
थेतबासेलमा पावलसे अरियोपागस भिबा सभाला गुङरी राप्सी चुह्रङ् भिसी भिजी, “एथेन्सला म्हिगदे, ह्राङनी जम्मान तामरी धर्म लबा चीम भिसी ङाइ म्राङ्बा मुला।