Acts 17:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसार र यसमा भएका सबै थोक सृष्टि गर्नुहुने परमेश्वर नै स्वर्ग र पृथ्वीका मालिक हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएको मन्दिरमा बास गर्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्वर, जसले संसार र त्यसमा भएका यावत् थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु भएका हुनाले हातले बनाएको मन्दिरमा वास गर्नुहुन्न,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्टि गर्नुहुने परमेश्वर स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्नुहुन्न।
Nepali ERV (पवित्र बाइबल)
उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धरती र स्वर्गका परमप्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नु हुन्नु!
Nepali Tamang 2011
“चु जम्बुलिङदेन जम्बुलिङरी मुबा जम्मान स्हे स्होबा परमेश्वर स्वर्गदेन जम्बुलिङला प्रभु हिन्ना, थेतबासेलमा यासे स्होबा मन्दिररी परमेश्वर धन्आछ्या।
Recommended Reading