Acts 17:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने हामी उहाँमै जिउँछौं र उहाँमै चहलपहल गर्छौं। यस बारेमा तपाईंहरूका एक जना कविले पनि यसरी भनेका छन्, ‘साँच्‍चै हामी उहाँकै सन्‍तान हौं’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्‍तित्‍व छ।” तपाईंहरूका आफ्‍नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्‍चय उहाँकै सन्‍तान हौं।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’
Nepali ERV (पवित्र बाइबल)
‘हामी उहाँसंगै बाँच्छौं। हामी उहाँसंगै हिंड्छौं। हामी उहाँसंगै छौं।’ जस्तो तपाईंहरूका कविहरूले पनि भनेः हामी उहाँकै बालकहरू मात्र हौं।’
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वर य्‍हाङदेन छ्‌यामनोन मुबासे लमा य्‍हाङ सोबा मुला, य्‍हाङ क्‍यारमार भ्रबा मुला ओच्‍छे य्‍हाङ जम्‍बुलिङरी मुला। ह्राङनीलान व्‍हाइ भ्रिबा म्‍हिगदेसेनोन ‘य्‍हाङ पक्‍कान परमेश्‍वरला सन्‍तान हिन्‍ना’ भिसी भिबा मुला।