Acts 17:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले धर्मशास्‍त्रबाट प्रमाण दिएर तिनीहरूलाई यसरी बुझाए, “मुक्ति दिनुहुने राजा ख्रीष्‍टले दु:ख भोगेर मर्नुपर्थ्‍यो र बिउँतनुपर्थ्‍यो अनि मैले प्रचार गरेको येशू नै त्‍यही मुक्ति दिनुहुने ख्रीष्‍ट हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ख्रीष्‍टलाई अवश्‍य दुःख भोग्‍नु र मृतकबाट जीवित हुनुपर्थ्‍यो, र यी नै येशू, जसको सुसमाचार म तपाईंहरूलाई सुनाउँछु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्‍छ” भन्‍ने कुराको अर्थ खोलिकन तिनले प्रमाणित गरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍टले कष्‍ट भोग्नैपर्थ्यो, र मरेकाहरूबाट उठेर जीवित हुनैपर्थ्यो भन्‍ने कुराको प्रमाण दिँदै वर्णन गरे। तिनले भने, “तपाईंहरूका सामु मैले घोषणा गरेको उहाँ येशू नै ख्रीष्‍ट हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
पावलले यहूदीहरूसित धर्मशास्त्रको व्याख्या गरिरहे अनि उनले ख्रीष्ट मर्नै पर्छ र मृत्युबाट जाग्न पर्छ भन्ने यथार्थ बातए। वापलले बने, “यी मानिस येशू जसको विषयमा म तिमीहरूलाई घोषणा गरिरहेछु उहाँ ख्रीष्ट हुनुहुन्छ।”
Nepali Tamang 2011
थेसे परमेश्‍वरला बचनग्‍याम ख्रीष्‍टसे दुख नासी सिबाग्‍याम सोनोन तोःला भिसी प्रस्‍टन उन्‍सी घोना लजी। “चुनोन येशू थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना भिसी ङाइ ह्राङनीदा पाङ्‌बान मुला,” भिसी भिजी।