Acts 17:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेकोबाट मानिस बिउँतन्छन् भन्ने सुनेर कति जनाले पावलको हाँसो गरे। तर कसै-कसैले भने, “यसको बारेमा फेरि अर्कोपल्ट पनि हामी सुन्न चाहन्छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले मृतकबाट जीवित हुने विषयमा सुने, तब कसै-कसैले गिल्ला गरे। तर अरूहरूले चाहिँ “हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्नेछौं” भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले मरेकाहरूको पुनरुत्थानको विषयमा सुने, तब कतिले गिल्ला गर्न थाले; तर अरूले भने, “यस विषयमा हामी तपाईंबाट फेरि सुन्न चाहन्छौँ।”
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले येशू मृत्युबाट बौरी उठेका विषयमा सुने कतिपयले गिल्ला गरे। तर अरूले भने, “कोही अर्को समयमा यस विषयमा तिमीले हामीलाई अझ भन्नेछौ।”
Nepali Tamang 2011
सिबाग्याम सोना लजी भिबा ताम थेःसी थेनीगदे न्हङला कोइ कोइसे पावलदा खिसी लजी। तर स्य्हान्दोगदेसे चा “ह्राङसे पाङ्बा चु ताम ङन्दा दोःसी ङ्यान्बा सेम मुला” भिसी भिजी।