Acts 17:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी केही यहूदीहरूले प्रभुमा विश्‍वास गरे र त्‍यसै गरी परमेश्‍वरको भक्ति गर्ने धेरै ग्रीकहरू र नाउँ चलेका निक्‍कै स्‍त्रीहरू पनि प्रभुमा विश्‍वास गरेर पावल र सिलाससँग लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्‍ये कति जना विश्‍वास गरेर पावल र सिलासतर्फ लागे। ठूलो संख्‍यामा ईश्‍वरभक्त ग्रीकहरू र कतिपय प्रमुख महिलाहरू पनि लागेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही यहूदीहरू तिनको कुराले विश्‍वस्त भएर पावल र सिलासलाई साथ दिए। त्यसै गरी प्रभुको भय मान्‍ने ठूलो संख्यामा ग्रीकहरू र केही प्रतिष्‍ठित महिलाहरूले पनि पावल र सिलासलाई साथ दिए।
Nepali ERV (पवित्र बाइबल)
कतिपय यहूदीहरूले उनको कुरा विश्वास गरे अनि पावल र सिलाससंग सम्मिलित हुने निर्णय गरे। अनि पावल र सिलाससंग सम्मिलित हुने निर्णय गरे। त्यहाँ अनेकौं धर्मभक्त ग्रीक पुरुषहरू र अनेक विशिष्ट नारीहरू जो थिए तिनीहरू पनि पावल र सिलाससंग सामेल भए।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे न्‍हङला कोइ कोइ म्‍हिगदेसे प्रभुदा विश्‍वास लजी। ओच्‍छे परमेश्‍वरदा तेन्‍बा ल्‍हानान ग्रीकगदेदेन स्‍य्‍हान्‍दोसे मान लबा ल्‍हानान म्रिङम्‍हेमेगदेसेनोन प्रभुदा विश्‍वास लसी पावल, सिलासदेन छ्‌याम ढिक्‍सी भ्रजी।