Acts 17:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस यासोनले यिनीहरूलाई आफ्‍नो घरमा पालेर राखेको रहेछ। तिनीहरू रोमी महाराजाका हुकुमलाई नटेरी येशू भन्‍ने अर्कै राजा छन् भनेर भन्‍छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू यासोनका पाहुना भएका छन्, र तिनीहरू सबैले येशू भन्‍ने एक जना अर्कै राजा छन्‌ भनेर कैसरका हुकुमको विरुद्ध काम गर्दछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्‍ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
जेसनले आफ्ना घरमा तिनीहरूलाई बास दिए। तिनीहरू सबैले सिजरको नियमहरू विरुद्ध काम गरिरहेछन्। तिनीहरू भन्छन्, येशू नाउँको अर्कै एक जना राजा छन्।”
Nepali Tamang 2011
थे म्‍हिगदे यासोनना डोन्‍बो दोबा मुला, थेनीगदे जम्‍मासेन येशू भिबा स्‍य्‍हान्‍दोन ग्‍ले गिक मुला भिसी रोमी ग्‍याल्‍बो कैसरला ठिम अन्‍छार लतोःबा गेला बिरोध लबा मुला।”