Acts 17:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर भीड र सहरका हाकिमहरू अन्योलमा परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सुनेका कुराहरूले त्यहाँ जम्मा भएका भीड र सहरका अधिकृतहरूलाई अत्याइदिए।
Nepali ERV (पवित्र बाइबल)
शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए।
Nepali Tamang 2011
चु थेःसी म्हिगदेदेन शहररी मुबा शासन लबा म्हिगदे आत्यब तजी।