Acts 17:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आखिरमा हाकिमहरूले यासोन र अरूहरूलाई धरौटी लिएर छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले यासोन र तिनका साथमा भएका बाँकी मानिसहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूले यासोन र उनका साथ ल्याइएका अरूहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले जेसन र अन्य विश्वासीहरूलाई जरिमाना तिर्न लगाए अनि तिनीहरूलाई छाडी दिए।
Nepali Tamang 2011
जमाहेन्‍से यासोन ओच्‍छे थेदेन छ्‌याम मुबा बाँकी म्‍हिगदेदेन छ्‌याम धरौटी किन्‍सी पुइजी।