Acts 18:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीसँगै छु र कसैले पनि तिमीलाई केही गर्न सक्‍नेछैन किनभने यस सहरमा मेरा धेरै मानिसहरू छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“नडराऊ, तर बोल्‍दैजाऊ, र चूप नलाग, किनकि म तिम्रो साथ छु, र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्‍नेछैन, किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्‍याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीसंग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुदैंन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।”
Nepali Tamang 2011
तिग्‍दा भिसम ङा एदेन छ्‌याम मुला। थेतबासेलमा एदा खालैसे तिगै लआखम, तिग्‍दा भिसम चु शहररी ङाला म्‍हिगदे ल्‍हानान मुला।”