Acts 18:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी पावल डेढ वर्षसम्‍म कोरिन्‍थ सहरमा बसे र परमेश्‍वरको शिक्षा दिइरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्‍वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्‍म तिनीहरूसँग बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी पावलले तिनीहरूलाई परमेश्‍वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे।
Nepali ERV (पवित्र बाइबल)
पावल त्यहाँ डेढ र्वषसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरला बचन लोप्‍बान पावल दिङ गिकसे ला ढुधोना थेनीगदेदेन छ्‌यामनोन चिजी।