Acts 18:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब यहूदीहरूले सभाघरका शासक सोस्‍थेनेसलाई पक्रेर न्‍यायालयको अगाडि नै कुटे। तर गलियोनले केही वास्‍तै गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू सबैले सभाघरका शासक सोस्‍थेनेसलाई समातेर अदालतको सामने पिटे। तर गलियोनले त्‍यस कुराको केही वास्‍तै राखेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे जम्‍मासेन यहूदीगदे ह्रुप तबा दिमला सोस्‍थेनेस भिबा नेतादा चुङ्सी अदालत न्‍हङरीन तोजी। तर गलियोनसे थे तामला तिगै वास्‍ता आलनी।