Acts 18:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूले पावललाई केही दिनसम्‍म उनीहरूसँगै बस्‍न बिन्‍ती गरे, तर उनी मानेनन् र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले तिनलाई अझ केही दिन बस्‍ने बिन्‍ती गर्दा तिनले इन्‍कार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले अझ केही समय बस्‍न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पावललाई अझै केही दिन सम्म बस्ने आग्रह गरे तर तिनले मानेनन्।
Nepali Tamang 2011
पावलदा यहूदीगदेसे अझ तिगै धिनधोना चिउ भिसी भिमा पावलसे थेनीगदेला ताम आङ्‌यान्‍नी।