Acts 18:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैसरिया सहरमा आइपुगेर पावल यरूशलेममा गए अनि त्‍यहाँको मण्डलीका मानिसहरूसँग भेटघाट गरे। त्‍यसपछि उनी एन्‍टिओखिया सहर गएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी कैसरियामा उत्रे तब माथि उक्‍लेर मण्‍डलीलाई भेटघाट गरी अभिवादन गरेर एन्‍टिओखियातिर ओर्ले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी कैसरियामा उत्रिए, तब यरूशलेममा गए। अनि मण्डलीमा सबैलाई अभिवादन गरेर तल एन्टिओखियातिर गए।
Nepali ERV (पवित्र बाइबल)
पावल सिजरिया शहरमा गए। तब मण्डलीलाई अभिवादन गर्न उनी यरूशलेम सम्म गए अनि तब एन्टिओक झरे।
Nepali Tamang 2011
जमाहेन्‍से कैसरिया शहररी धोखसी पावल यरूशलेमरी निसी थेरी मुबा मण्‍डलीला म्‍हिगदेदेन छ्‌याम ह्रुप तजी। ओच्‍छे पावल एन्‍टिओखिया शहररी धोजी।