Acts 18:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल विश्राम दिनैपिच्‍छे यहूदीहरूका सभाघरमा गएर यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे र दुवैलाई मनाउन खोज्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक शबाथमा तिनी सभाघरमा बहस गर्थे, र यहूदी र ग्रीकहरूलाई बुझाउने प्रयत्‍न गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले हरेक शब्बाथमा सभाघरहरूमा यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे, र तिनीहरूलाई बुझाउने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसंग कुरा गर्थे। तिनले येशूमा विश्वास पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे।
Nepali Tamang 2011
ब्‍लप्‍बा न्‍हबा धिनदङसेन पावल यहूदीगदे ह्रुप तबा दिमरी निसी छलफल लमुबा, ओच्‍छे यहूदीदेन ग्रीकगदेदा घोना लबारी म्‍हाइमुबा।