Acts 18:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिलास र तिमोथी माकेडोनिया इलाकाबाट आएपछि पावल आफ्‍नो पूरै प्रचारको काममा लागे। उनले यहूदीहरूलाई ‘येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ’ भन्‍ने साक्षी दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सिलास र तिमोथी माकेडोनियाबाट आइपुगे, पावल वचनको प्रचारमा व्‍यस्‍त थिए, र यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी तिनले शिक्षा दिँदैथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे।
Nepali ERV (पवित्र बाइबल)
सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नमा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए।
Nepali Tamang 2011
सिलासदेन तिमोथी माकेडोनियाग्‍याम खबा धुइरी पावल परमेश्‍वरला बचन थेःना लबा गे लबादेन यहूदीगदेदा येशून थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना भिसी घोना लबा गे जे लमुबा।