Acts 18:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलादेखि पावल यहूदीहरूको सभाघरमा जान छोडिदिए। त्‍यस सभाघरको छेउमा परमेश्‍वरको भक्ति गर्ने तीतस युस्‍तस नाउँ गरेका एक जना ग्रीक मानिसको घरमा पावल गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी त्‍यहाँबाट परमेश्‍वरको भक्ति गर्ने तीतस युस्‍तस नाउँ भएका मानिसको घरमा गए। उनको घर सभाघरको छेवैमा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पावल सभाघर छोडेर नजिकैको तीतस युस्तसको घरमा गए, जो परमेश्‍वरको भक्ति गर्ने मानिस थिए।
Nepali ERV (पवित्र बाइबल)
पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो।
Nepali Tamang 2011
जमाहेन्‍से पावल थेग्‍याम परमेश्‍वरदा तेन्‍बा तीतस युस्‍तस भिबा म्‍हिला दिमरी निजी। थेला दिम यहूदीगदे ह्रुप तबा दिमला ङामरीन मुबा।