Acts 18:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक रात प्रभुले पावललाई दर्शन दिएर भन्‍नुभयो, “कोहीदेखि नडराऊ, चुप लागेर नबस। सुसमाचारको प्रचार गर्दै जाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक रात दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्‍नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग;
Nepali ERV (पवित्र बाइबल)
राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसंग बोलिरहौ! नरोक!
Nepali Tamang 2011
तिरेकुनु म्‍हुनङ म्‍हेर्बा धुइरी म्‍हाङरी पावलदा प्रभुसे चुह्रङ् भिसी भिजी, “ए थालोङ्‍गो, तर पाङ्‌बान निउ, ओच्‍छे कुटिसी थाचिउ।